Pura Samachar

भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अहमदाबादमा हुने

प्रकाशित: February 6, 2022
पूरा समाचार

भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अहमदाबादमा हुने

काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयका लागि शाहरुख खान र इशान किशनलाई टिममा बोलाएको छ ।

पहिलो एकदिवसीय आज आइतबार हुने अहमदाबादमा हुने छ ।

भारतीय टिममा रहेका वैकल्पिक खेलाडीसहित ४ जनामा कोभिड-१९ को संक्रमण देखिएपछि शाहरुख र इशानलाई टिममा समावेश गरिएको हो ।

भारतका शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई कोभिड-१९ को संक्रमण देखिएको थियो ।

भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया