Pura Samachar

दक्षिण कोरियाले फेरि नेपाली कामदारलाई प्रतिबन्ध लगायो

प्रकाशित: February 12, 2022
पूरा समाचार

दक्षिण कोरियाले फेरि नेपाली कामदारलाई प्रतिबन्ध लगायो

काठमाडौं । दक्षिण कोरियाले फेरि नेपाली कामदारलाई प्रतिबन्ध लगाएको छ ।

केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको हो ।

पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

प्रतिक्रिया