आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले अंक बाँडेका हुन् ।
बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झरेको छ ।
प्रतिक्रिया