Pura Samachar

नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’को अवसरमा नयाँ अफर

प्रकाशित: February 13, 2022
पूरा समाचार

नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’को अवसरमा नयाँ अफर

नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’को अवसरमा नयाँ अफर ल्याएको छ ।

भ्यालेन्टाइनको अवसरमा कम्पनीले नयाँ अफर सार्वजनिक गरेको हो ।

टेलिकमको भ्यालेन्टाइन अफर अन्तर्गत ४९ रूपैयाँमा १ एमबीपीएस गतिको एकदिनका लागि मान्य हुने अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध हुनेछ ।

यो अफर फागुन १ र २ गते मात्रै लागु हुने टेलिकमले जनाएको छ ।

यो अफर सुचारू गर्न ८१४१५८११३ डायल गर्नुपर्नेछ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने छ ।

प्रतिक्रिया