Pura Samachar

आज फुलकोर्ट बैठक बस्दै

प्रकाशित: February 14, 2022
पूरा समाचार

आज फुलकोर्ट बैठक बस्दै

काठमाडौँ । आज फुलकोर्ट बैठक बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले बैठक बोलाएका हुन् । बैठक साढे ११ बजे बोलाइएको छ ।कार्कीले बोलाएको बैठकलाई अनौपचारिक भनिएको छ ।

प्रतिक्रिया