Pura Samachar

एमसिसीको विषयमा दलहरुको धारणा बुझेर निष्पक्षता र तटस्थता अपनाउने:अग्निप्रसाद सापकोटा

प्रकाशित: February 14, 2022
पूरा समाचार

एमसिसीको विषयमा दलहरुको धारणा बुझेर निष्पक्षता र तटस्थता अपनाउने:अग्निप्रसाद सापकोटा

मैले दलहरुको धारणा बुझिरहेको छु। एमसिसीको विषयमा निष्पक्ष ढङ्गले निर्णय गर्छु,’ सभामुख सापकोटाले भने।

सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी थिएन । उनले यसअघि देखि नै सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ। सभामुख सापकोटाले एमालेलाई संसद् गतिरोध अन्त्यका लागि आह्वान गरेका थिए ।

प्रतिक्रिया