Pura Samachar

सरकारले थप ११ जना सहसचिवको सरुवा

प्रकाशित: February 15, 2022
पूरा समाचार

सरकारले थप ११ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

प्रतिक्रिया