Pura Samachar

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादर देउवालाई भेट्न बालुवाटारमा

प्रकाशित: February 16, 2022
पूरा समाचार

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादर देउवालाई भेट्न बालुवाटारमा

काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) को संददीय दलको बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

माओवादीको संसदीय दलको बैठकले आज अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विपक्षमा उभिने निर्णय गरेको हो ।

प्रतिक्रिया