Pura Samachar

एमसीसीको बारे अन्तिम निर्णय लिन आज ३ बजे गठबन्धनको बैठक बस्दै

प्रकाशित: February 17, 2022
पूरा समाचार

एमसीसीको बारे अन्तिम निर्णय लिन आज ३ बजे गठबन्धनको बैठक बस्दै

काठमाडौँ – एमसीसीको बारे अन्तिम निर्णय लिन आज  ३ बजे लागि बैठक बस्दै छ  । आज मध्याह्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले भोलीका लागि बालुवाटारमा बैठक बोलाउने निर्णय गरेको हो ।

केही बेर अघिमात्रै देउवा र दाहालबीचको छलफल सकिएको थियो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार दुई नेताबीचको छलफलले भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको जानकारी दिएका हुन् ।

त्यसभन्दा अघि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो ।

प्रतिक्रिया