Pura Samachar

मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै

प्रकाशित: February 17, 2022
पूरा समाचार

मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै

ठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवारआज २.३० बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकले एमसीसीलगायत मन्त्रालयका नियमित प्रस्ताबसंगै केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

आजको बैठकले एक जना वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ ।

 

प्रतिक्रिया