Pura Samachar

ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ

प्रकाशित: February 21, 2022
पूरा समाचार

ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ

काठमाडौं ९ फागुन । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्दामा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंले जनाएको छ ।

चेक बाउन्सको उजुरीका आधारमा पक्राउ परेका अग्रवालमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ परेका उनलाई चार दिन म्याद थपेर अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया