Pura Samachar

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा

प्रकाशित: February 24, 2022
पूरा समाचार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहिताका शीर्ष नेताहरूअघि ओलीले देउवासँग छलफल गर्नुभएको थियो । उहाँहरु बीच पुनः साँझ छलफल गर्ने सहमति भएको थियो । एमसीसी र सदन खुलाउने विषयमा छलफल हुन लागेको हो ।

प्रतिक्रिया