Pura Samachar

नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबिच भेटवार्ता

प्रकाशित: February 25, 2022
पूरा समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबिच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबिच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा विवाद बढ्दै गएका बेला गौतमले उनकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

नेता गौतम र प्रचण्डबिच झन्डै एक वर्षपछि भेटघाट भएको हो ।

संसदमा एमसीसी सम्झौता टेबल भएपनि दलहरु विभाजित हुँदा छलफल अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया