Pura Samachar

आज नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बस्दै

प्रकाशित: February 27, 2022
पूरा समाचार

आज नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको हो ।

प्रतिक्रिया