Pura Samachar

नेपाली काँग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दै

प्रकाशित: February 27, 2022
पूरा समाचार

नेपाली काँग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दै

नेपाली काँग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए ।

प्रतिक्रिया