प्राध्यापक श्रीधर खनाल अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले खनाललाई राजदूत नियुक्त गरेकी हुन्।नेपालको संविधानको धारा २८२ बमोजिम खनाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया