Pura Samachar
  • न्युरोडमा एक व्यापारीमा कोरोना देखिएपछि सम्पूर्ण पसल बन्द

    प्रकाशित: २ महिना पहिले

    न्युरोडमा एक व्यापारीमा कोरोना देखिएपछि सम्पूर्ण पसल बन्द

    काठमाडौं । काठमाडौंको न्युरोडमा एक व्यापारीलाई कोरोना देखिएपछि वडा कार्यालयले सूचना जारी गरेर सम्पूर्ण पसलहरु भदौ ७ गते सम्मका लागि बन्द गर्न आग्रह गरेको छ ।
    अहिले त्यस क्षेत्रका सबै पसलहरु बन्द गरिएको छ ।

    हेरौं तस्बिरमा

    प्रतिक्रिया