न्युरोडमा एक व्यापारीमा कोरोना देखिएपछि सम्पूर्ण पसल बन्द
प्रकाशित: August 14, 2020
काठमाडौं । काठमाडौंको न्युरोडमा एक व्यापारीलाई कोरोना देखिएपछि वडा कार्यालयले सूचना जारी गरेर सम्पूर्ण पसलहरु भदौ ७ गते सम्मका लागि बन्द गर्न आग्रह गरेको छ । अहिले त्यस क्षेत्रका सबै पसलहरु बन्द गरिएको छ ।
प्रतिक्रिया