
काठमाडौं । एमसीसी सम्झौता अनुमोदन भएको ४ दिनपछि सत्ता गठबन्धनको बैठक आज बिहिबार बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् । राष्ट्रिय जनमोर्चा भने सत्ता गठबन्धनबाट बाहिरिईसकेको छ । एमसीसी अनुमोदन भईसकेकाले अब स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न वैठक बोलाईएको छ ।
प्रतिक्रिया