Pura Samachar

एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप

प्रकाशित: March 3, 2022
पूरा समाचार

एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप

धनगढी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले  सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया