
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यमा गतः 27 फरवरीको दिन संपन्न भएको विधान सभा चुनावमा भाजपाले पूर्ण बहुमत ल्याएर सरकार बनाउने संभावना देखिएको छ ।
विभिन्न संचार माध्यमबाट गरिएको एक्जिट पोलको आधारमा यसपालीको विधान सभामा फेरि पूर्ण बहुमत ल्याउने र रहल कामहरू गर्ने कुरा छ ।
विभिन्न चुनाव विशेषज्ञहरूले पनि धेरै नतिजाको मूल्याङ्कन गर्दै भाजपाकै पक्षमा वकालत गरेको छन भने आम जनताको सोच र कार्यको मूल्याङ्कन पनि भाजपा तर्फ नै रहेको देखिन्छ ।
हेर्दै जाऔ यस पाली सरकार भाजपाले बनाउछ र अन्यले त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया