Pura Samachar

देशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

प्रकाशित: March 5, 2022
पूरा समाचार

देशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडाैं । शनिवार देशभरकाे माैसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

देशमा हाल कुनैपनि माैसमी प्रणालीकाे प्रभाव नभएकाे महाशाखाले जनाएकाे छ ।

देशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया