
मेष
बसाईको लागि दिन राम्रो रहेको छ । व्यापारसँग सम्बन्धित कार्यको लागि लाभदायक दिन रहेको छ । घरमा शुभ प्रसंगको आयोजन हुनेछ । शेयर- सट्टामा आर्थिक लाभ हुनेछ । स्वास्थ्यको विषयमा चिन्ता रहनेछ ।
वृष
अनुकूलता र प्रतिकूलता दुवै मिलेको दिन रहेनछ । व्यावसायिक रूपले नयाँ विचारलाई अबलम्बन गर्नुहुनेछ । थकान र निराशा अनुब्झाव गर्नुहुनेछ , त्यसैले स्वास्थ्यको ख्याल राख्नुहोला । व्यवसायमा पदोन्नति हुनेछ । गृहस्थजीवन आनन्दपुर्वक बित्नेछ ।
मिथुन विचारलाई मनबाट टाढा राख्नुहोला । खान-पानमा ध्यान राख्नुहोला । आकस्मिक धन खर्च हुनेछ। कुनै कारणवश बाहिर जाने प्रसंग उपस्थित हुनेछ । मध्यान्नपछि बौद्धिक अथवा साहित्यिक प्रवृत्तिमा रचनावाद्द र्ह्नुहुनेछ । मानसिकरुपले अस्वस्थ रहनुहुनेछ । सन्तानको प्रश्नमा मानसिक व्यग्रता बढ्नेछ ।
कर्कट
स्वादिष्ट एवं उत्तम भोजन, सुन्दर कपडा र विपरीत लिंगीय व्यक्तिसंग आफुलाई पाएर तपाई खुशी रहनुहुनेछ। तपाईको आर्थिक पहेलु सुदृढ़ बन्नेछ । विचारमा अनिर्णायक्ता रहनेछ । अचानक खर्च हुनेछ । आंतरिक मतभेद बढ्नेछ । पेसा-धन्दामा परिस्थिति अनुकुल रहनेछ । नयाँ कार्यको सुरु नगर्नुहोला ।
सिंह
व्यवसायमा धन सम्बन्धित आयोजन गर्नुहुनेछ । उचित कारणले खर्च हुनेछ । विदेश स्थित व्यवसायीजनसँग लाभ होला । प्रबल लाभको योग रहेको छ । विचारमा अनिर्णायकता रहनेछ । अचानाक पैसा खर्च हुन सक्ला। आफन्तसँग आन्तरिक मतभेद रहनेछ । रिसलाई काबुमा राख्नुहोला ।
कन्या
दिन सुख-शान्तिपूर्वक बित्नेछ । आभूषण खरिद गर्नुहुनेछ र साथसाथै कलाप्रति अभिरुचि रहनेछ । व्यापारको लागि दिन निकै राम्री रहेको छ । धन सम्बन्धित विषयमा सरलता रहनेछ । घरमा शान्ति र आनन्द बनिरहनेछ र स्वास्थ्य पनि राम्रो रहनेछ । व्यवसायमा वातावरण राम्रो रहनेछ।
तुला
दिन मध्यम फलदायीरहेको छ । शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको अभाव रहनेछ । परिवारमा उग्र वातावरण रहनेछ । व्यावहारिक जीवनमा मानहानिको प्रसंग नबनोस् यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि शारीरिक र मानसिक स्थितिमा सुधार आउनेछ । तपाई सिर्जनात्मक र कलात्मक प्रवृत्तमा प्रवृत्त रहनुहुनेछ ।
वृश्चिक
सम्पत्ति सम्बन्धित कार्य एवम् गृहस्थजीवन प्रश्नको निराकरण गर्नुहुनेछ । व्यवसायीजनसँग दिन अनुकुल रहनेछ। प्रतिस्पर्धी परास्त रहनेछ । मध्यान्नपछि शारीरिक र मानसिक प्रतिकूलता रहनेछ । व्यावहारिक जीवनमा अपयश मिल्नेछ। खान-पानको व्यवस्था समयानुसार हुनेछैन ।
धनु
निजी आफन्तसँग मनदुःख नहोस् यस कुराको ध्यान राख्नुहोला । स्वास्थ्य राम्रो रहनेछ । दिन आध्यात्मिक प्रवृत्तिको लागि राम्रो रहेको छ । आर्थिक लाभ पनि हुनेछ । विद्यार्थीको विद्या-अभ्यासमा अधिक ध्यान दिन आवश्यक रहेको छ । मध्यान्नपछि स्थिति अनुकुल रहनेछ । मनमा दुविधा रहनेछ । शरीर र मन दुवै स्वस्थ रहनेछ ।
मकर
धार्मिक र आध्यात्मिक प्रवृत्तमा वृद्धि हुनेछ । व्यवसाय र व्यापारमा वातावरण अनुकूल रहनेछ । हरेक कार्य सरलताले पूर्ण हुनेछ । जीवनमा आनन्दको मात्रा बढ्नेछ मध्यान्न पछि विचारमा नकारात्मक भाव वृद्दि हुनेछ । निराशा बढ्न सक्ला ।
कुम्भ
धार्मिक र सामाजिक कार्यमा खर्च हुनेछ । आफन्त र मित्रसँग झगडा हुनेछ । केहि अधिक नै आध्यात्मिकताले तपाईको व्यवहार देख्न सकिनेछ । दुर्घटना एवं शल्यचिकित्साबाट सम्हाल्नुहोला । मध्यान्नपछि प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । उच्च कृपादृष्टि तपाईमा रहनेछ ।
मीन
व्यावसायिक तथा अन्य क्षेत्रमा दिन लाभदायक रहनेछ । विवाहउत्सुकको विवाह हुनेछ । मध्यान्न पछि हरेक कार्यमा सावधानी अपनाउनुहोला। व्यावसायिक कार्यमा सरकारी प्रभाव बढ्न सक्ला । अधिक श्रम गर्दा पनि फल प्राप्त कम हुनेछ ।
प्रतिक्रिया