मंगलबार बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने भएका छन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द रहने निर्णय गरेको हो। मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। सोही कारण बैंकहरु बन्द हुने भएका हुन्।
प्रतिक्रिया