
काठमाडौं/ नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । सेयर बाँडफाँडमा ७७ हजारले मात्रै सेयर पाउन भएका छन् । बाँकी २५ लाख जनाको हात खाली हुने भएको छ ।
नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका थिए । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो ।
सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।
प्रतिक्रिया