
काठमाडौं २६ फागुन प्रधानमन्त्री शेरबहादुर देउवा पर्सा पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री देउवाले पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण पर्सा पुगेका हुन् ।
फागुन २० भएको जिल्ला अधिवेशनमा जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए ।
अधिवेशनमा निर्वाचित सबैलाई एक कार्यक्रममा बिच प्रमाणपत्र प्रदान गर्न देउवा पर्सा पुगेका हुन् ।
प्रतिक्रिया