Pura Samachar

नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारियो

प्रकाशित: March 10, 2022
पूरा समाचार

नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारियो

नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।

काँग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने काँग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया