शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबिच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।
पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापन इतरका हुन् ।













प्रतिक्रिया