Pura Samachar

माधव कुमार नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी

प्रकाशित: March 13, 2022
पूरा समाचार

माधव कुमार नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी

काठमाडौं, २९ फागुन । माधव कुमार नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो ।

मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो ।

प्रतिक्रिया