Pura Samachar

सुनको मूल्यमा गिरावट

प्रकाशित: March 14, 2022
पूरा समाचार

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट आएको छ। सोमबार प्रतितोला  ५ सय रुपैयाँले घटेको हो। आइतबार प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन भने प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको हो।

चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघले जनाएको छ।आइतबार प्रतितोला १४२५ रुपैयाँमा कारोबार भएकोमा आज १४१५ रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया