Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोटमा

प्रकाशित: March 14, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोटमा

प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोट पुगेका छन्।

किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज नुवाकोट पुगेका हुन्।

प्रधानमन्त्री देउवाले गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलगायत पनि सहभागी छन्।

प्रतिक्रिया