Pura Samachar

न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्व उजुरी माग

प्रकाशित: March 14, 2022
पूरा समाचार

न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्व उजुरी माग

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्व उजुरी माग गरेको छ ।

समितिको सोमबार बसेको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न अयोग्य हुने गरी कुनै दाबी विरोध वा उजुरी भए १० दिन भित्र समितिमा उजुरी दिन आह्वान गरेको हो ।

प्रतिक्रिया