Pura Samachar

यातायात व्यवस्था विभागले चैत १ देखि अनलाइनबाट गरिने आवेदन बन्द गर्ने

प्रकाशित: March 14, 2022
पूरा समाचार

यातायात व्यवस्था विभागले चैत १ देखि अनलाइनबाट गरिने आवेदन बन्द गर्ने

काठमाडौं- यातायात व्यवस्था विभागले  १ देखि अनलाइनबाट गरिने आवेदन बन्द गर्ने भएको छ। विभागले सोमबार एक सूचना जारी गर्दै आवेदन बन्द गर्न लागिएको जनाएको छ। हालसम्म लाइसेन्सका लागि परेको अनलाइन आवेदनहरुको कारबाही टुंग्याउनु परेकाले नयाँ आवेदन बन्द गर्न लागिएको विभागको भनाइ छ। चैत १ देखि अर्को सूचना नभएसम्म अनलाइन आवेदन बन्द रहने छ।

प्रतिक्रिया