Pura Samachar

नेकपा (एमाले)को ससंदीय दलकोआकस्मिक बैठक बस्दै

प्रकाशित: March 16, 2022
पूरा समाचार

नेकपा (एमाले)को ससंदीय दलकोआकस्मिक बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ।

संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया