प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली
प्रकाशित: March 17, 2022 पूरा समाचार
काठमाडाैं । बुधवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
राती देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
हाल विहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
प्रतिक्रिया