Pura Samachar

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने

प्रकाशित: March 18, 2022
पूरा समाचार

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ ।

यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा बायर्न म्युनिखले भिल्ला रियलसँग खेल्नेछ ।

क्वाटरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ ।

दोस्रो लेगमा अप्रिल १२ र १३ मा हुनेछ ।

प्रतिक्रिया