Pura Samachar

दक्षिण अफ्रीका माथि बंगलादेशको ऐतिहासिक जित

प्रकाशित: March 19, 2022
पूरा समाचार

दक्षिण अफ्रीका माथि बंगलादेशको ऐतिहासिक जित

पहिलो एकदिवसीयमा दक्षिण अफ्रीकालाई ३८ रनले पराजित गर्दै बंगलादेशले ऐतिहासिक जित दर्ता गरेको छ।

बंगलादेशले दक्षिण अफ्रिकी भूमिमा कुनै पनि फर्म्याटमा हात पारेको यो नै पहिलो जित हो। यसै वर्ष बंगलादेशले न्युजिल्यान्ड बिरुद्ध पनि उसको भूमिमा पहिलो जित दर्ता गरेको थियो।

प्रतिक्रिया