Pura Samachar

नेकपा एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक भोलि बस्ने

प्रकाशित: March 20, 2022
पूरा समाचार

नेकपा एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक भोलि बस्ने

काठमाडौं – १०औं महाधिवेशनपछि नेकपा एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक भोलि बस्ने भएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको रणनीतिका बारेमा बृहत् छलफल गर्ने एक नेताले बताउनुभयो ।

बैठकले ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीका बैठकका एजेन्डा पनि टुंग्याउने ती नेताले जानकारी दिए।

एमालेले स्थानीय चुनावको रणनीति मजबुद बनाउन ७ गते पोलिटव्युरो,९–१० गते केन्द्रीय कमिटी र १३गते स्थायी कमिटी बस्न भएको छ ।

प्रतिक्रिया