Pura Samachar

सीआइबीको क्रिप्टोकरेन्सी अनुसन्धानमा प्रियङ्का कार्की

प्रकाशित: March 20, 2022
पूरा समाचार

सीआइबीको  क्रिप्टोकरेन्सी अनुसन्धानमा प्रियङ्का कार्की

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अनुसन्धानमा नायिका प्रियङ्का कार्की तानिएकी छिन्।

क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछका लागि उनलाई आज सीआइबीले बोलाएको थियो। उनले आज दिउँसो ब्युरोमा पुगेर बयान दिएकी छिन्।

प्रतिक्रिया