Pura Samachar

प्रदेश १ को पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रकाशित: March 22, 2022
पूरा समाचार

प्रदेश १ को पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रदेश १ को पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाकाे भनाइ छ।

त्यस्तै, देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया