Pura Samachar

अमेरिकी सहयोग परियोजना अन्तर्गत सबस्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी

प्रकाशित: March 22, 2022
पूरा समाचार

अमेरिकी सहयोग परियोजना अन्तर्गत सबस्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी

काठमाडौँ । अमेरिकी सहयोग परियोजना अन्तर्गत सबस्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल विकास समिति काठमाडौँले नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

एमसीएले नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लत कट्टा एवं नामसारी समेत भइसकेको उल्लेख गरेको छ ।

प्रतिक्रिया