Pura Samachar

संवैधानिक नियुक्ति कानुन व्यवसायीले खारेज गर्न अन्तरिम आदेश माग

प्रकाशित: March 23, 2022
पूरा समाचार

संवैधानिक नियुक्ति कानुन व्यवसायीले  खारेज गर्न अन्तरिम आदेश माग

काठमाडौँ । कानुन व्यवसायीहरूले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् ।

बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् ।

प्रतिक्रिया