Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा

प्रकाशित: March 28, 2022
पूरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा

काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् ।

न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज (सोमबार) पोखरा पुगेकी हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा गएकी राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया