Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: March 29, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य घटयाे

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।
हिजो (सोमबार) १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया