Pura Samachar

१५४ जना वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिसको अन्तिम सूची प्रकाशित

प्रकाशित: March 29, 2022
पूरा समाचार

१५४ जना वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिसको अन्तिम सूची प्रकाशित

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिसको अन्तिम सूची प्रकाशित गरेको छ । सूचीमा १५४ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा समितिले आइतबार चौथो ८२०  जनालाई बढुवा सिफारिस गरेको थियो । अन्तिम सूचीमा बढुवा सिफारिस हुनेहरू २०७४ मा प्रहरीमा भर्ना भएकाहरू रहेका छन् । शुक्रबार मात्रै ५०५ जनाको बढुवा सिफारिस भएको थियो ।

प्रतिक्रिया