Pura Samachar

उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा

प्रकाशित: March 31, 2022
पूरा समाचार

उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधवार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

परिषद्को सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेसँगै लागू हुनेछ ।

प्रतिक्रिया