Pura Samachar

नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान

प्रकाशित: March 31, 2022
पूरा समाचार

नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान

काठमाडौँ । नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले खुला तथा  समावेशी प्रतिशपर्धाबाट पद पूर्ति गर्न चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो।

विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति, ११० महिला ३५८, जनजाति ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको वर्गबाट ८५ जना को माग गरिएको हो।

हेर्नुहोस् विज्ञापन 

प्रतिक्रिया