Pura Samachar

सुनको मूल्य बढयो

प्रकाशित: March 31, 2022
पूरा समाचार

सुनको मूल्य बढयो

बुधबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया