Pura Samachar

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी,५१ जना संक्रमण मुक्त

प्रकाशित: April 5, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी,५१ जना संक्रमण मुक्त

काठमाडौं, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै, आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ रहेको छ ।

यस अवधिमा मृतकको संख्या सुन्य रहेको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा संक्रिय संक्रमतिको संख्या आठ सय १२ रहेको छ ।

प्रतिक्रिया