Pura Samachar

आज मन्त्रिपरिषदको बैठक अपरान्ह ४ बजे बस्दै

प्रकाशित: April 7, 2022
पूरा समाचार

आज मन्त्रिपरिषदको बैठक अपरान्ह ४ बजे बस्दै

काठमाडौं, २४ चैत्र । मन्त्रिपरिषदको बैठक आज  बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिताको बारेमा छलफल र विभिन्न नियुक्तिहरु गर्ने स्रोतले जनाएको छ।

निर्वाचन आयोगले भोलिदेखि लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ।

प्रतिक्रिया