Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,४८ जना निको

प्रकाशित: April 10, 2022
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,४८ जना निको

देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८ जना निको भएका छन् भने हाल देशभर ५ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट सोही अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया